आ‍.व. २०७९।८० को लागि दैलेख जिल्लास्थित घर गाेठको मुआब्जा पाउने सम्बन्धी सूचना ।

२०८० आषाढ १६

मध्यपहाडी राजमार्गमा परी भत्काउनु पर्ने दैलेख स्थित विभिन्न पालिकामा पर्ने जग्गाधनी र घरगोठ रहेको जग्गाको विवरण डाउनलाेड गर्न तल डाउनलोड लेखिएको ठाउँमा क्लिक गर्नुहोस ।


डाउनलोड गर्नुहोस्