हाम्राे बारेमा

योजना तथा तथा अनुगमन महाशाखाले सडक विभाग अन्तर्गतका योजनाहरुको बजेट तर्जुमा गर्ने, कार्यक्रम सम्बन्धी कार्यमा विभिन्न योजनाहरुबाट प्राप्त प्रगति Compile गर्ने, समिक्षा गर्ने र सम्बन्धित निकायमा रिपोर्टिंग गर्ने र पुल तथा सडकहरूको सर्भेक्षण तथा डिजाईन गर्ने कार्य गर्दछ।