कार्य क्षेत्र

पाल्पा डिभिजनको कार्य छेत्र

यस डिभिजनको कार्य क्षेत्र पाल्पा जिल्ला र गुल्मी जिल्ला रहेको छ । यी जिल्लामा पर्ने राष्ट्रिय राजमार्गहरुको निर्माण, मर्मत सम्भार तथा पुलहरुको निर्माण यस डिभिजनको प्रमुख कार्यहरु हुन् । बार्षिक बिकाश कार्यक्रम समाबेस भएका अन्य सडक तथा पुलहरुको निर्माण कार्य समेत यस डिभिजनबाट हुने गर्दछन ।

Download

"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2021 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation