हाम्राे बारेमा
निर्माणाधिन सुरुङ्गमार्गको निम्न अनुसारको हुनेछ।
१। पुर्वपट्टि करिब २.३०७ कि मि लामो पहुँच सडक भएर करिब २.६८८ कि मि लामो सूरुङ्गमार्ग निर्माण भइ पश्चिम पट्टिको द्वारमा करिब ५६५ मि लामो पहुँच सडक निर्माण हुनेट।
२। सुरुङ्गमार्गको चौडाइ करिब ९.५ मिटर हुनेछ जसमा ३.५ मिटर को विपरित लेनको विचमा १.५ मिटर लामो Median हुनेछ।
निर्माण व्यवसायि: श्री हाजमा आन्दो कर्पोरेसन, जापान
परामर्शदाता: Joint Venture of Nippon Koei-Eight Japan Engineering Consultanta -Nippon Civic Consulting Engineer's in Association with GEOCE & ITECO-NEPAL