हाम्राे बारेमा
पृथ्वी राजमार्गको मुग्लिंग पोखरा खण्डको जामुने (४९+७००) देखि सेती पुल (८८+५८३) सम्मको सडक स्तरोन्नति गर्न यो योजना कार्यालयको स्थापना भएको हो | यो कार्यालय कास्की जिल्लाको राष्ट्र बैंक चोक स्थित सडक डिभिजन पोखराको कम्पाउण्डभित्र रहेको छ |
यो योजना सडक विभाग अन्तर्गत आयोजना निर्देशनालय ए.डि.बि. (PD (ADB)) अन्तर्गत रहेको छ |