सामान्य जानकारी

वर्षायाममा पहिरोले अवरुद्ध सडकहरु सुचारु गर्ने कार्य, सडक विभाग अन्तर्गतका सडक निर्माण तथा मर्मत संभार लगायतका अमानती कार्य, सडक निर्माण तथा मर्मत संभार लगायतका कार्यमा विभागीय ठेक्काका लागी यान्त्रिक उपकरण माग भएमा उपलब्ध गराउने, अन्य कार्यमा माग अनुसार उपलब्ध गराउने। तत् सम्बन्धी कार्यमा प्रयोग हुने यान्त्रिक उपकरणहरु तथा सवारी साधनहरु र सडक विभाग अन्तरगतका कार्यालयहरु गाडिहरुकाे मर्मत संभार गर्ने कार्यहरु यस कार्यालयले गर्दै आएको छ।