सुरक्षा गार्ड करार सम्बन्धि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
प्रकाशित मिति : २०७७ फाल्गुण २६
अन्तिम मिति : २०७७ चैत्र १२
यस यान्त्रिक कार्यालयको लागि सुरक्षा गार्ड ४(चार) जना करार सेवामा उपलब्ध गराउने सम्बन्धमा सिलबन्दी दरभाउपत्र जारी गरिएको सूचना सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।