आ.व. २०७९-८० को लागि सूची दर्ता गराउने सम्बन्धि सूचना
२०७९ साउन ०१
यान्त्रिक कार्यालय, साँफेबगर, अछाम (हाल बुडर, डोटी)
सूची दर्ता गराउने सम्बन्धि सूचना
-प्रथम पटक प्रकाशित मितिः- २०७९।०४।०१)
यस कार्यालयको लागि आ.व. २०७९/८० मा विभिन्न मालसामान (सवारी साधन, यान्त्रिक उपकरणको स्पेयर पार्टस, कार्यालयका मसलन्द, अन्य सामाग्रीहरु आदी) आपूर्ति गर्ने तथा विभिन्न सेवा (निर्माण, मर्मत, परामर्श सेवा आदी) उपलब्ध गराउने कार्यको लागि सम्बन्धित सबै आपूर्तिकर्ताहरु तथा सेवा प्रदायकहरुलाई यस कार्यालयमा सूची दर्ता गराउनको लागि नियमानुसार आवश्यक कागजातहरु सहित सम्पर्क गर्नुहुन अनुरोध छ।
कार्यालय प्रमुख