वर्षायाममा खटिएका उपकरणहरुको विवरण
२०७८ आषाढ ०३
विषयः- सूचना ।
उपरोक्त विषयमा यस कार्यालयमा रहेका निम्न बमोजिमका हेभि ईक्विपमेन्टहरु चालु आ.व.को वर्षायाममा सडक सुचारु अवस्थामा राख्नको लागि तैनाथ रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।
सि.नं. |
यान्त्रिक उपकरण |
प्रयोग गर्ने निकाय |
अपरेटर सहायकको नाम, सम्पर्क नम्बर |
कैफियत |
१ |
JCB 3DX Super Backhoe Loader (RD No.: 070-041) |
श्री स.वि., सडक डिभिजन, दिपायल, डोटी |
द्वि.अपरेटर श्री उदय बि.क. (९८४८७७६५२९) सहायक द्वि.मे. श्री बिक्रम थारु (९८६८२३२३२३) |
|
२ |
Kawasaki 70ZIV-2 Wheel Loader (RD No.: 068-127) |
श्री स.वि., सडक डिभिजन, पाटन, बैतडी |
सि.अपरेटर श्री दयाराम डगौरा चौधरी (९८६८७१८२१९) सहायक सि.मे. श्री महेश बोहरा (९८४८५६८२७२) |
|