हाम्राे बारेमा

परिचयः

जटिल भूगोल र छरिएर रहेका वस्तीहरुलाई एकीकृत विकासको माध्यामबाट यातायात सेवा उपलब्ध गराउने उद्धेश्यले नेपाल सरकार मन्त्रिपरिषदको २०७५/०२/०६ को निर्णय अनुसार मदन भण्डारी राजमार्ग आयोजनालाई आ.व. २०७५/७६ देखि कार्यन्वयनमा ल्याएको छ। पूर्वमा झापाको बाहुनडाँगी देखि सुदूरपश्चिममा डडेल्धुराको रुपाल सम्म जोड्ने यस राजमार्गको  सडक खण्ड अन्तर्गत  यस योजना कार्यालयले सुर्खेत, सल्यान, रोल्पा र प्युठान  जिल्लामा कार्यक्षेत्र रहेको छ । यो राजमार्गको रेखांकन चुरे क्षेत्रलाई आधार मानेर गरिएको छ। महेन्द्र राजमार्गको समान्त्तर र उत्तर तर्फ पूर्व-पश्चिम भएर जाने यो राजमार्गलाई बाह्रै महिना प्रयोग गर्न सकिने गरी रेखांकन गरिने छ।

 



डाउनलोड