हार्ड कपी बोलपत्र पेश गर्ने सम्बन्धि सूचना

२०८३ भाद्र १७

नेपाल सरकार

पूर्वाधार विकास मन्त्रालय

सडक विभाग

काठमाडौं चक्रपथ सुधार योजना

बबरमहल, काठमाडौ

हार्ड कपी बोलपत्र पेश गर्ने सम्बन्धि सूचना

                                                                                            प्रकाशित मिति : २०८३/०५/१७

यस काठमाडौं चक्रपथ सुधार योजनाको मिति २०८३/०४/२६ प्रकाशित सूचना बमोजिम आह्वान भएका तपशीलाका ठेक्काहरुको बोलपत्रहरु विधुतीय खरिद प्रणालीवाट मात्र पेश गर्ने प्रावधान रहेकोमा सार्वजनिक खरिद अनुगमन कार्यालयको मिति २०८३/०५/११ गतेको सूचना बमोजिम अर्को सूचना जारी नहुँदासम्म विधुतीय खरिद प्रणाली प्रयोग स्थगन गरिएकोले हार्डकपी मार्फत नै बोलपत्र लिने सम्बन्धमा यहि  मिति २०८३/०५/१६ गतेको आर्थिक रास्ट्रिय दैनिकमा सुचना जारी गरि सकिएकोमा उक्त बोलपत्रहरुको खरीद दस्तुर, बोलपत्रको धरौटी एवं जम्मा गर्नुपर्ने खाताहरुको विवरण तपशील बमोजिम रहेकोले सम्बन्धित सरोकारवालाहरुले तोकिएको समयावधि भित्र हार्ड कपी बोलपत्र पेश गर्नुहुनको लागि पुन: यो सूचना प्रकाशित गरिएको छ l

तपशील

Contract ID

Name of Works

Estimated Amount excluding VAT and Contingencies (Nrs.)

Bid Security

Bid Fee

KRIP/33701134/083/84-001

 

Road Safety Works with Steel Railing and Traffic Signs

 

15627508.51

 

520000.00

3000.00

KRIP/33701134/083/84-002

Road Safety Works with Thermoplastic Paint

 

6880298.78

 

200000.00

 

3000.00

 

Cash Deposit for purchase of Bid Document

For Bid Security purpose

Bank

Nepal Bank Limited, Gabahal Lalitpur

 

Bank

Nepal Bank Limited, Gabahal Lalitpur

 

Account Name

Kathmandu Ring Road Improvement Project

Account Name

Ko.Le.Ni.Ka.,( Dharauti Khata ) Jawalakhel

 

Account Number

00101000000001001001

 

Account Number

01801000002003000001(dharauti)

 

Office Code

337013403

 

Office Code

337013403

 

Revenue Head

14229

 

 

                                                                                                                           योजना प्रमुख


डाउनलोड गर्नुहोस्