बोलपत्रमा संसोधन तथा बोलपत्र पेश गर्ने म्याद थप गरिएको सूचना
२०८३ भाद्र २३
नेपाल सरकार
पूर्वाधार विकास मन्त्रालय
सडक विभाग
काठमाडौं चक्रपथ सुधार योजना
बबरमहल, काठमाण्डौ
बोलपत्रमा संसोधन तथा बोलपत्र पेश गर्ने म्याद थप गरिएको सूचना
प्रकाशित मिति : २०८३/०५/२३
यस काठमाडौं चक्रपथ सुधार योजनाको मिति २०८३/०४/२६ गतेको सुचना न. ००१/२०८३/८४ बाट आह्वान गरिएको ठेक्का नं KRIP/33701134/083/84-001, Road Safety Works with Steel Railing and Traffic signs, को बोलपत्र सम्बन्धि कागजातहरुमा प्राबिधिक कारणले बोलपत्र संसोधन गर्नुपर्ने भएकोले बोलपत्र पेश गर्नुपर्ने अन्तिम मिति २०८३/०५/२३ गते बाट म्याद थप गरी मिति २०८३/०५/३१ गतेको दिनको १२:०० बजे सम्म कायम गरी बोलपत्र संसोधन गरिएको छ l संसोधित बोलपत्र सम्बन्धि कागजात यस कार्यालयबाट बुझी वा सडक विभागको वेबसाइट www.dor.gov.np/krrp बाट डाउनलोड गरी उक्त कागजात रीतपुर्वक भरी तोकिएको मिति भित्र यस कार्यालयमा पेश गर्नुहुन जानकारी गराईन्छ l