कान्ति राजमार्ग अवरुद्ध नरहेको

२०८० आषाढ १५

मिति २०८०।०३।१४ गते बेलुकी परेकाे अविरल वर्षातको कारण कान्ति राजमार्ग अन्तर्गत चेनेज ६१+९०० टाकुचे र ६४+००० देवीसाँधमा आएकाे पहिराेले  अवरुद्ध रहेकाे सडक मिति २०८०।०३।१५ गते बिहान पहिराे सफा गरि बिहान ६ : ३० बजे देखि हाल स‌चालनमा रहेकाे छ र हाल यस राजमार्ग पूर्ण रुपमा स‌ंचालनमा रहेकाे छ ।