सडक अवस्था बारे जानकारी सम्बन्धमा ।
२०८३ आश्विन १४
मिति २०८३ असोज ०८ गते देखि परेको अविरल बर्षाको कारणले NH-48 कालिगण्डकी कोरिडोर (मालढुंगा-बेनी-जोमसोम-कोरला) सडक योजनाको विभिन्न खण्डमा पुगेको क्षतिको पश्चात हालको सडकको अवस्था (असोज १४ गते दिउँसो ४:०० बजेको अवस्था)