दररेट उपलब्ध गराउने सम्बन्धमा ।
२०८२ बैशाख १०
यस डिभिजनमा Maintenance Works of Two Post Lift, Brick Wall & Plum Concrete Loading Ramp आवश्यक भएको हुँदा कार्यालयमा सूचिकृत भएका सम्बन्धित निर्माण ब्यवसायि तथा आपुर्तिकर्ताहरु र सूचिकृत नभएका समेतलाई ब्यवसाय दर्ता सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/भ्याट दर्ता लगायतका आवश्यक कागजात सहित सूचिकृत हुन निवेदन सहित २०८२/०१/१६ गते कार्यालय समय भित्र यसै साथ संग्लन Standard Bidding Document “Direct Purchase” मा दररेट भरी उपलब्ध गराई दिनु हुन यो सुचना प्रकाशित गरिएको छ ।