बोलपत्र सम्बन्धमा ।

२०८१ आषाढ ०५

उपर्युक्त सम्बन्धमा यस डिभिजनको वोलपत्र खरिद गरिने मिति २०८१/०३/०३ गते कार्यालय समय सम्म रहेकोमा मुस्लिम धर्मावलम्बीहरुको चाड बकर ईद परी सार्वजनिक विदा पर्न गएकोले विदाको भोलीपल्ट कार्यालय समय सम्म यस डिभिजनवाट वोलपत्र विक्री गर्न सकिने र वोलपत्र  दाखिला गर्ने मिति २०८१/०३/०५ गते १२ वजे सम्म तथा वोलपत्र खोल्ने मिति सोही दिनको दिउसो १ वजे सम्मको लागि सारिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।


डाउनलोड गर्नुहोस्