हाम्राे बारेमा
गोरखा जिल्ला अन्तर्गत ११ किलो छेपेटार भालुस्वारा वारपाक सडक निर्माण गर्ने प्रमुख उद्देश्यका साथ आ व २०६४/०६५ स्थापना भएको गोरखा सडक योजनाले (साविक ११ किलो छेपेटार भालुस्वारा वारपाक सडक योजना; (मिति २०८०/०६/२१ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार)) सो योजनाका अतिरिक्त प्राप्त अन्य जिम्मेवारीहरु जस्तै गोरखा जिल्लाभित्र पर्ने अन्य स्थानीय सडक, पुल र वेनिघाट आरुघाट लार्केभञ्जयाङ्ग योजना निर्माण एवं सुपरभिजनको कार्य गर्दै आइरहेको छ।