विश्वकर्मा पुजा
विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो। नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ। सरकारी अनि गैर सरकारी इनजिनियरिङ संस्थामा धेरै नै हर्षोल्लासका साथ सम्पन्न हुने गर्छ।

“राष्ट्रिय सम्पर्क सञ्जाल र सामाजिक–आर्थिक समृद्धिका लागि सुरक्षित, भरपर्दो तथा दिगो सडक सञ्जालको विकास।”