• ११४७ कछलागा पारू
    ::

कार्य क्षेत्र

पुल महाशाखाबाट स्वीकृत डिजाइन बमाेजिम ४० मि स्पान वा १०० मिटर भन्दा बढी लम्बाई भएका प्रदेश नं. ६ र ७ मा पर्ने सबै जिल्लाहरुका पुलहरुको निर्माण गर्ने ।


“राष्ट्रिय सम्पर्क सञ्जाल र सामाजिक–आर्थिक समृद्धिका लागि सुरक्षित, भरपर्दो तथा दिगो सडक सञ्जालको विकास।”