हाम्राे बारेमा

१.१ कार्यालयको साविक बमोजिमको नाम : पुल योजना, पुर्वी सेक्टर नं. १, धरान

१.२ कार्यालयको हालको नाम :  पुल सेक्टर धरान

१.३ कार्यालयको स्पष्ट लक्ष्य र उदेश्य : सडक विभागको पुल महाशाखाबाट डिजाइन स्वीकृत भई प्राप्त ४० मिटर स्पान वा १०० मिटर भन्दा बढी लम्बाई भएका पुलहरुको निर्माण गर्ने ।

२. सेवाहरुको सूची :

सेवाको विवरण : नागरिक वडापत्रमा उल्लेख भए बमोजिम ।

सेवा कसरी प्राप्त गर्न सकिन्छ  : नागरिक वडापत्रमा उल्लेख भए बमोजिम ।

सेवा प्राप्त गर्न सकिने अवस्थाका शर्तहरु : नागरिक वडापत्रमा उल्लेख भए बमोजिम ।

कामसँग सम्बन्धित दस्तुर तथा शुल्क : नागरिक वडापत्रमा उल्लेख भए बमोजिम ।

३. चालु आ.ब.०८१।०८२ काे लागि विनियोजित बजेट

         ३.१. ब.उ.शि.नं. ३३ ७०११२२४ (स्थानीय सडक पुल निर्माण ) मा रु.२२८१०००००।‍-

         ३.२. ब.उ.शि.नं. ३३७०११३२४  ( रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षण)  मा रु. १२६००००००।-