हाम्रो बारेमा

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत नेपाल भारत सिमाना बाट पुर्व-पश्चिम लोकमार्ग जोड्ने सडकलाई ६ लेनमा स्तरोन्नती तथा विस्तार गर्ने उदेश्य राखी योजना कार्यालयको स्थापना भएको हो |