• गृह पृष्‍ठ
  • सुचना
  • दोलालघाट-चौरीखोला सडक खण्डमा पर्ने घर/गोठहरुको क्षतिपूर्ति सम्बन्धि सूचना

दोलालघाट-चौरीखोला सडक खण्डमा पर्ने घर/गोठहरुको क्षतिपूर्ति सम्बन्धि सूचना

२०७८ आषाढ १८


यस योजना अन्तर्गत दोलालघाट-चौरीखोला सडक खण्डमा परेका घर/गोठहरुको मुआब्जा क्षतिपूर्ति रकम प्रदान गरिने हुँदा गोरखापत्र दैनिकमा प्रकाशित यसै सूचनालाई आधार मानी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक वा यस योजना कार्यालयमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा सूचना प्रकाशित गरिएको छ ।


डाउनलोड गर्नुहोस्

सामान्य जानकारी

योजनाको कार्यक्षेत्र: सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, उदयपुर, ‍ओखलढुङ्गा र खोटाङ्ग गरी सात जिल्ला ।



 



 



 

पुरा पढ्नुहोस्

सूचना अधिकारी

ishwor ई. ईश्वर कार्की



फोन नं.: ०११-४९०२५३



ईमेल: midhilldhulikhel@gmail.com

पुरा पढ्नुहोस्


"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2021 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation