लमही-कोइलाबास सडक को मुआब्जा वितरण बारे
२०७५ भाद्र १४
हालसम्म मालपोत कार्यालय लमहीबाट यस कार्यालयको नाममा नामसारी भएका लमही - कोइलाबास सडकको सडक सिमामा पर्ने चौलाही र गंगा परसपुर क्षेत्रका १०२ जना समेत १७१ जना जग्गाको मुआब्जा वितरणका लागि जिल्ला प्रसाशन कार्यालय दांगमा पठाइएको व्यहोरा जानकारी गरिएको छ /
यस कार्यालय बाट २ जना को मुआब्जा वितरण भैसकेको छ /
१७८ जनाको किटा काटका लागि मालपोत कार्यालय पठाउन तयारी भैरहेको छ /
गडवा क्षेत्रका जग्गाहरु दररेट फरक परेको सम्बन्धनमा कित्ता एकिनका लागि नापी कार्यालय लमही मा पत्राचार भएको छ /
राप्ती वारी परि, कक्रहावा, कोइलाबास क्षेत्रका जग्गाको लागत लिने कार्य २०७५ कार्तिक / मङ्सिर बाट सुरु गरिने /