विपद प्रतिकार्यको लागि स्रोत परिचालन योजना २०८२ (चाडपर्व लक्षित स्रोत परिचालन योजना समेत)

२०८२ आषाढ ११

 त्रिभुवन राजपथको नागढुङ्गा - नौबिसे खण्ड र पृथ्वी राजमार्गको नौबिसे - मलेखु खण्डमा मनसुनजन्य विपदको कारण राजमार्ग बन्द भएमा  यस योजना कार्यालयको श्रोत परिचालन कार्य योजना २०८२ हेर्नको लागि तलको लिङ्क हेर्नुहोला । बाढी पहिरो जस्ता मनसुनजन्य कारणबाट नागढुङ्गा - मलेखु सडक खण्डमा यातायात आवागमन बन्द भएको अवस्थामा राजमार्ग खुलाउन Heavy Equipment हरू २४ सै घण्टा तैनाथ (Stand-by) रहेका छन् । सम्बन्धित अपरेटर र पदाधिकारीहरूलाई सम्पर्क गर्नुहुन अनुरोध छ ।

Resource Mobilization for Emergency Preparedness  Plan ( Monsoon -2082)