Resilient Infrastructure for Better Tomorrow सम्मेलन मा सहभागी हुने बारे |

२०७६ कार्तिक २९


उ.म.नि. श्री सरोज कुमार प्रधान, संभार महाशाखा

सि. डि. ई. श्री शिव राज अधिकारी, GESU

ई. श्री बन्दना आचार्य, RSTU, काठमाडौँ

ई. श्री कर्ण सिंह खत्री, स. डि. भक्तपुर

ई. श्री सबिना रानाभाट,  स. डि. ललितपुर

ई. श्री अमिर सुबेदी, संभार महाशाखा

ई. श्री शिवशरण तिमिल्सिना, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय

ई. श्री लक्ष्मण रावल,  स. डि. ललितपुर

ई. श्री शरद आचार्य, मदन भण्डारी राजमार्ग योजना कार्यालय, तम्घास, गुल्मी

ई. श्री सजना पोखरेल, HMIS-ICT इकाई, सडक बिभाग

 

उपरोक्त  सम्बन्धमा  श्री राष्ट्रिय पुनर्निर्माण  प्राधिकरण  तथा Society of Consulting Architectural & Engineering Firm (SCAEF) द्वारा संयुक्त रुपमा मिति २०७६ मंग्सिर २-४ गते सम्म आयोजना हुन गईरहेको “Resilient Infrastructure for Better Tomorrow” बिषयक सम्मेलनमा विभागीय निर्णयानुसार तपाईंलाई मनोनित गरिएको हुँदा तपसिलमा उल्लेख गरिएको स्थान तथा समयमा उपस्थित हुन निर्देशानुसार अनुरोध छ  |

 

तपसिल:

स्थान : Hotel Radisson, Lazimpat, Kathmandu

समय : साँझ ४:३० बजे (मङ्सिर २ गते),

       बिहान ८:३० बजे (मङ्सिर ३ र ४ गते)

 

थप जानकारीको लागि :

ई . हेमराज शाही (SCAEF), सम्पर्क नं . ९८५१०१६०५१


डाउनलोड गर्नुहोस्

सामान्य जानकारी

उपकरण प्रयोग कर्ता ले पालना गर्नु पर्ने नियम तथा शर्तहरु



१.  बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म १० घन्टाको १  सिफ्ट हुने छ



२.  Hourly hire Rate अनुसार माग भएमा माग गरेको घन्टाको लागि Hourly hire....

पुरा पढ्नुहोस्

सूचना अधिकारी

श्री सानु थापा



सम्पर्क नं:  ९८४७८२५०४२


"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2019 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation