२०७७ चैत्र २५
यस कार्यालयको लागि निम्न लिखित सामान/मर्मत कार्य गर्न आवश्यक परेको हुँदा कार्यालयमा सूचीकृत भएका सम्बन्धित आपुर्तिकर्ताहरु/निर्माण व्यवसायीहरु लाइ र सूचीकृत नभएका सम्बन्धित आपुर्तिकर्ताहरु/निर्माण व्यवसायीहरु लाइ समेत व्यवसाय दर्ताको सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/भ्याट दर्ता लगायतका आवश्यक कागजात सहित सूचिकृत हुन निवेदन सहित छिटो प्राप्त हुन सक्ने माध्यमबाट १०(दश) दिन भित्र दररेट उपलब्ध गराइदिनुहुन यो सूचना पुनः प्रकाशित गरिएको छ।
वर्षायाममा पहिरोले अवरुद्ध सडकहरु सुचारु गर्ने कार्य, सडक विभाग अन्तर्गतका सडक निर्माण तथा मर्मत संभार लगायतका अमानती कार्य, सडक निर्माण तथा मर्मत संभार लगायतका कार्यमा विभागीय ठेक्काका लागी यान्त्रिक उपकरण माग भएमा उपलब्ध गराउने, अ....
मे.ई. श्री सरोज सुबेदी (मो. ९८४००९९२९८)