दररेट उपलब्ध गराउने बारे

२०७७ फाल्गुण ०७


यस कार्यालयको लागि निम्न लिखित सामान आवश्यक परेको हुँदा कार्यालयमा सूचीकृत भएका सम्बन्धित आपुर्तिकर्ताहरुलाइ र सूचीकृत नभएका सम्बन्धित आपुर्तिकर्ताहरुलाइ समेत व्यवसाय दर्ताको सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/भ्याट दर्ता लगायतका आवश्यक कागजात सहित सूचिकृत हुन निवेदन सहित छिटो प्राप्त हुन सक्ने माध्यमबाट दररेट उपलब्ध गराइदिनुहुन यो सूचना प्रकाशित गरिएको छ।

 

  1. ब्याट्री (80 Ah) को १ थान (डबल क्याब पिकअपको लागि)

डाउनलोड गर्नुहोस्

सामान्य जानकारी

वर्षायाममा पहिरोले अवरुद्ध सडकहरु सुचारु गर्ने कार्य, सडक विभाग अन्तर्गतका सडक निर्माण तथा मर्मत संभार लगायतका अमानती कार्य, सडक निर्माण तथा मर्मत संभार लगायतका कार्यमा विभागीय ठेक्काका लागी यान्त्रिक उपकरण माग भएमा उपलब्ध गराउने, अ....

पुरा पढ्नुहोस्

सूचना अधिकारी

मे.ई. श्री सरोज सुबेदी (मो. ९८४००९९२९८)


"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2021 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation