बोलपत्र स्थगन गरिएको सम्बन्धमा - IFB01/083/84
२०८३ भाद्र १८
श्री सार्वजनिक खरिद अनुगमन कार्यालयको मिति २०८३।०५।११ गतेको सूचना अनुसार २०८३।०५।११ देखि अर्को सूचना जारी नभएसम्म विद्दुतीय खरिद प्रणाली (e-GP) स्थगन भएकोले मिति २०८३।०४।३१ गते यस कार्यालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP प्रणालीमा तपशिल बमोजिम आब्हान गरिएका बोलपत्रहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगन गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।