• गृह पृष्‍ठ
  • समाचार
  • महेन्द्र राजमार्ग (नारायणगढ बुटवल सडक खण्ड) सम्बन्धि प्रेस बिज्ञप्ति (२०७६-०४-२९)

महेन्द्र राजमार्ग (नारायणगढ बुटवल सडक खण्ड) सम्बन्धि प्रेस बिज्ञप्ति (२०७६-०४-२९)

२०७६ साउन २९


प्रेस बिज्ञप्ति

महेन्द्र राजमार्गको नारायणगढ बुटवल खण्ड चेनेज ५२२+००० अरुण खोला पुलमा २०७६-०४-२८ गते मंगलबार राति बुटवल तर्फ जादै गरेको ट्रकले पुलको ट्रसमा ठक्कर दिंदा पुलमा क्षति भएकोले हाल अस्थाई डाईभर्सनबाट हलुका सवारी र बसहरु बुधबार बिहानैबाट सुचारु भएको र पुलको स्थायी समाधान नहुदा सम्म डाईभर्सन तयार गरि यातायात सुचारु गरिने व्यहोरा सर्व-साधारणहरुको जानकारीको लागि यो सूचना जारि गरिएको छ |


डाउनलोड गर्नुहोस्

सामान्य जानकारी


"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2019 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation