लिलाम बिक्रि सम्बन्धि बोलपत्र आब्ह्वानको सूचना
२०८३ साउन २५
यस डिभिजन परिसर भित्र बर्सौंदेखि यार्डमा बेचालु अबस्थामा रहेका पुराना उपकरण, मर्मत पछि फिर्ता आएका रिप्लेश पार्ट्स, पुराना टायर, पुराना भवन बाट निस्केका स्क्राप लगायत बिबिध मालसामानहरूको लिलाम बिक्रि का लागि PPMO को वेब साइड www.bolpatra.gov.np/egp बाट जानकारी लिनुहुन र डाउनलोड गरि e-bidding मार्फत तोकिएको म्याद भित्र पेश गर्नुहुन जानकारी गराईन्छ