आह्वान गरिएका बोलपत्र सम्बन्धि सार्वजनिक सुचना।

२०८३ आश्विन ०३

प्रस्तुत विषयमा यस सडक डिभिजन चौरजहारी, रूकुम पश्चिमबाट मिति २०८३/०५/२२ गते IFB01/083-84 मार्फत प्रकाशित बोलपत्रहरूको Bid Document र Bill of Quantities यस कार्यालयको वेबसाईट https://www.dor.gov.np/chaurjahari मा राखिएको र तहाँबाट ठेक्का संग्ग सम्बन्धित मूल्याङ्कन तथा योग्यताका मापदण्ड र कामको प्रकृति(BOQ) सन्दर्भको लागि(for reference only) वेबसाईटबाट नै जानकारी लिन सकिने व्यवस्था मिलाईएको छ l

बोलपत्र सम्बन्धि कागजातको लागि मिति २०८३/६/१२ गते कार्यालय समयभित्र Bid Document Fee जम्मा गरि लिनुहुन र  मिति २०८३/६/१३ गते दिनको १२:०० बजे भित्र नै पेश गर्नुहुन यो सार्वजनिक सुचना प्रेषित गरिएको छ l


डाउनलोड गर्नुहोस्