ठेक्का रद्द गरिएको सम्बन्धी सूचना
२०८३ आश्विन २०
उपरोक्त सम्बन्धमा यस कार्यालयबाट मिति २०८३/०५/२२ गते राजधानी दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार बोलपत्र आह्वान नंः IFB01/083-84 अन्तर्गत आह्वान भएका सम्पूर्ण ९ (नौ) वटै ठेक्काहरू यस कार्यालयको मिति २०८३/०६/१९ गतेको निर्णय बमोजिम रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।