विषयः आह्वान गरिएका बोलपत्र कागजातहरू; सन्दर्भको लागि मात्र (for reference only) वेबसाईट बाटै हेर्न सकिने सम्बन्धी सार्वजनिक सुचना।
२०८३ आश्विन ३०
विषयः आह्वान गरिएका बोलपत्र कागजातहरू; सन्दर्भको लागि मात्र (for reference only) वेबसाईट बाटै हेर्न सकिने सम्बन्धी सार्वजनिक सुचना।
प्रस्तुत विषयमा यस सडक डिभिजन चौरजहारी, रूकुम पश्चिमबाट मिति २०८३/०६/२९ गते IFB01/083-84 मार्फत प्रकाशित बोलपत्रहरूको Bid Document र Bill of Quantities यस कार्यालयको वेबसाईट https://www.dor.gov.np/chaurjahari मा राखिएको र तहाँबाट ठेक्कासँग सम्बन्धित मूल्याङ्कन तथा योग्यताका मापदण्ड तथा कामको प्रकृति(BOQ) सन्दर्भको लागि (For Reference Only) वेबसाईटबाट नै जानकारी लिन सकिने व्यवस्था मिलाईएको छ l
बोलपत्र सम्बन्धि कागजातको लागि मिति २०८३/०७/१८ गते कार्यालय समय ०५:०० बजेभित्र Bid Document Fee जम्मा गरि बोलपत्र कागजात लिनुहुन तथा मिति २०८३/०७/१९ गते दिनको १२:०० बजे भित्र नै पेश गर्नुहुन यो सार्वजनिक सुचना प्रेषित गरिएको छ l