बाटो बन्द हुने सम्बन्धी सूचना !!!
२०८३ जेठ ०१
प्रस्तुत विषयमा रूकुम(पश्चिम) जिल्ला चौरजहारी नगरपालिका वडा नं. ३ को क्षेत्रमा खरिद सम्झौता नं. IFB04/RDCJI/337310113/NCB/082/83-6, Periodic Maintenance works along Mid-Hill Highway (NH-03), Syalapakha-Musikot Section (Ch 1169+960 to 1185+960), Rukum West अन्तर्गतको योजना कार्यान्वयनको अवस्थामा रहेको छ l
उक्त खरिद सम्झौता सँग सम्बन्धित मध्यपहाडी राजमार्ग सँग जोडिएको टाटागाउँ स्यालखोला(चौरजहारी) देखि मटेलातर्फ जोड्ने ढलान बाटो निर्माणको कार्य गर्नुपर्ने भएकोले मिति २०८३/०२/०२ गतेदेखि २०८३/०२/२२ गते सम्म २०(बीस) दिनको लागि पूर्ण रूपमा बन्द गर्नुपर्ने भएकोले वैकल्पिक मार्ग चौरजहारी-रूकुम पश्चिम देखि कुदु-जाजरकोट झोलुंगे पुल भई यात्रा गर्नुहुन सबैमा जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ l
पुनश्च: बाटो बन्द हुँदा पर्न जाने कठिनाई प्रति हामी क्षमाप्राथी छौ l
-डिभिजन प्रमुख