आर्थिक प्रस्ताव खोल्ने सम्बन्धि सूचना

२०८३ भाद्र ०१

यस भेरी कोरिडोरको बिभिन्न चेनेजमा पर्ने पुल निर्माण कार्यको लागि मिति २०८३/०३/२२ र २०८३/०४/१९ गतेको सुचना अनुसार बिभिन्न ठेक्कामा पेश गरिएका बोलपत्रहरुको प्राबिधिक मुल्यांकन भइ सारभूत रुपमा प्रभावग्राही प्रस्तावहरुको आर्थिक प्रस्ताव खोल्ने सम्बन्धि सुचना !


डाउनलोड गर्नुहोस्