बोलपत्र स्वीकृत गर्ने आशयको सुचना

२०८३ भाद्र १७

यस भेरी कोरिडोर अन्तर्गत पर्ने पुल निर्माण कार्यको लागि ठेक्का नं. BCRP/337011164/082/83-20(Re) र BCRP/337011164/082/83-22 को बोलपत्र स्वीकृत गर्ने आशयको सुचना प्रकाशित गरिएको छ |


डाउनलोड गर्नुहोस्