सामान्य जानकारी

नेपाल सरकारले उत्तर–दक्षिण जोड्ने तीनवटा सडककर्णाली, कालीगण्डकी र कोशी राजमार्गलाई २०६४ देखि निर्माण थालेको हो । २०६६ देखि नेपाल सरकारले यि राजमार्गहरुलाई  राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर प्राथमिकताका साथ ट्रयाक खोल्ने, स्तरोन्नति गर्ने कार्य चालु रहेको छ । 

"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2021 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation