हाम्रो बारेमा

कार्यालय को ईतिहास :

सडक बिभाग अन्तर्गत स्थापित १० वटा  यान्त्रिक कार्यालय मध्ये यान्त्रिक कार्यालय जनकपुर मध्यमान्चल बिकश्क्षेत्रको धनुषा जिल्ला स्थित बि स २०४८ सालमा स्थापित कार्यालय हो |

कार्यालयको स्पस्ट दृस्टीकोण, लक्ष्य र उदेस्य :

मुख्य कार्य अन्तर्गत यांरिक उपकरन्हौको मर्मत सम्भार गरी चालु हालतमा रकने र मध्यमान्चल क्षेत्रिय सडक निर्देसनालायामा यस कार्यालयको कार्य क्षेत्र भित्र पर्ने डिभिजन सडक कार्यालय , हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय जनकपुर लै यान्त्रिक उपकरन्हारू उपलब्ध गराउने यान्त्रिक उपकरन्हारू विभागीय कार्यमा प्रयोग नभएको समयमा विभिन्न व्यती संघ संस्था तथा ठेकेदारहरुलाई भाडा लिई उपलब्ध गराउने 

"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2017 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation