लमही-कोइलाबास सडक को मुआब्जा वितरण बारे

२०७५ भाद्र १४


हालसम्म  मालपोत कार्यालय लमहीबाट यस कार्यालयको नाममा नामसारी भएका लमही - कोइलाबास सडकको सडक सिमामा पर्ने चौलाही र गंगा परसपुर क्षेत्रका १०२ जना समेत १७१ जना जग्गाको मुआब्जा वितरणका लागि जिल्ला प्रसाशन कार्यालय दांगमा पठाइएको व्यहोरा जानकारी गरिएको छ /

यस कार्यालय बाट २ जना को मुआब्जा वितरण भैसकेको छ /

१७८ जनाको किटा काटका लागि मालपोत कार्यालय पठाउन तयारी भैरहेको छ / 

गडवा क्षेत्रका जग्गाहरु दररेट फरक परेको सम्बन्धनमा कित्ता एकिनका लागि नापी कार्यालय लमही मा पत्राचार भएको छ /

राप्ती वारी परि, कक्रहावा, कोइलाबास क्षेत्रका जग्गाको लागत लिने कार्य २०७५ कार्तिक / मङ्सिर बाट सुरु गरिने /


सामान्य जानकारी

कुनैपनि रेकर्ड पाइएन ।

सुरेश कुमार चौधरी, ९८५१२०८९०७, ०८१-५५१५०४

सूचना अधिकारी 

कार्यालय छान्नुहोस्


"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2019 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation