बहुपक्षीय सहयोग साखाका कामहरु :
- बहुपक्षीय अनुदान, ऋणको लागी हुने वार्ता सम्झौताको लागी आवश्यक कागजात तयार पर्ने एवं दातृ संस्थाहरु (डोनर एजन्सी) र आयोजनाहरु बीच समन्वय राखने |
- बहुपक्षीय आयोजनाहरुको पूर्व मुल्यांकन गर्ने निर्माण कार्यको अनुगमन र निर्माण कार्यको लागी भएको सम्झौता अनुरुप कार्यबाही गर्ने |
- बहुपक्षीय आयोजना हरुको प्रगती विवरण प्राप्त गरी लक्ष्य र प्रगतिको तुलनात्मक विवेचना गरी योजना महाशाखामा पठाउने |
- बहुपक्षीय अनुदान रिन्कू लागी हुने वार्ता सम्झौताको कागजात तयार पर्ने कार्यविधि र कार्यतालिका अगाडी पेस गरीएको द्विपक्षीय अनुदान, ऋणको लागी हुने वार्ता सम्झौताको कागजात तयार पार्ने कार्यविधि र कार्यतालिका अनुसार नै हुनेछ |
- बहुपक्षीय आयोजनाहरुको पूर्व मुल्यांकन गर्ने निर्माण कार्यको अनुगमन र निर्माण कार्यको लागी भएको सम्झौता अनुरुपको कार्यविधि र कार्यतालिका द्विपक्षीय आयोजनाहरुमा पेश गरेको बुंदा नं. ख अनुसार हुनेछ |
- तेस्तै बहुपक्षीय आयोजनाहरूको प्रगति विवरण प्राप्त गरी लक्ष्य र प्रगतिको तुलनात्मक विवेचना गरी योजना महाशाखामा पठाउने कार्यविधि र कार्यतालिका द्विपक्षीय आयोजनाहरूमा पेश गरेको बुंदा नं. ग अनुसार हुनेछ |