मेशिनसम्बन्धी प्रशिक्षणका फाईदा

यस तालिामबाट हुने प्रत्यक्ष फाईदाहरुः

यहाँबाट तालीम प्राप्त गरेपछि व्यक्तिको क्षमता र दक्षताको विकास हुनेहुँदा आत्मविश्वासका साथ काम गर्न सक्ने, कामको उत्पादकत्व तथा गुणस्तरको वृद्धि हुनेछ । यो तालीम केन्द्रलाई ऋत्भ्ख्त् सँग सम्वन्ध छ । अतः यहाँबाट सफलतापूर्वक तालीम पूरा गरेपछि उपलब्ध हुने प्रमाण–प्रत्र ऋत्भ्ख्त् बाट प्रमाणित हुनाले यस्तो योग्यताको सबै ठाउँमा मान्यता हुनेछ । साथै शीप र दक्षता प्राप्त गरेपछि मुलुक भित्र मात्र नभई विदेशमा पनि बढि तलब, सुविधा र बढुवाका अवसरहरु प्राप्त हुनेछ । तसर्थ अदक्ष निरीह मजदूरको रुपमा कुण्ठित भएर बस्नु पर्ने वाध्यता हट्नगई धेरै सुनौला सम्भावनाहरुको ढोका खुल्ने निश्चित प्रायः देखिन्छ ।

"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2017 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation