कार्य क्षेत्र

आर्थिक बर्ष २०७१/७२ मा हेई डी काठमाडौँबाट सम्पादित प्रमूख कार्यहरु

नियमित विभागीय कार्य : यस क्षेत्र अन्तर्गत रहेका सडक संजाल निर्माण सडक मर्मत तथा सम्भार लगायत सम्बन्धित मन्त्रालय एबम सडक बिभाग अन्तर्गत रहेका सवारी साधनहरु मर्मत सम्भार कार्यहरु बर्षायाममा यातायात सुचारु गर्ने कार्य यागायात्का नियमित कार्य हरु अघिल्ला आर्थिक बर्षहरुमा झैँ यस वर्ष पनि सम्पन्न गरीयो

सार्क सम्मेलन तयारमा संरचना निर्माण : यसै आर्थिक बर्षमा राजधानीमा १८ औ सार्क शिखर समेलन सफलताका साथ् सम्पन्न भयो सम्मेलन तयारी गरिरहदा छोटो समयमा नै कथ्मंदुमा सडक लगायत अन्य संरचनाहरुखादा गरीयो उत्त बखतमा  यस हे ई डी काठमाडौँले आफ्नो मातहतमा रहेका निर्माण उपकरण हरु तथा जनशक्तिहरु पूर्ण रुपमा परीचालन गरी सडक संरचना निर्माणमा सडक मार्मत तथा सम्भारमा र यातायात संचालनमा सहयोग पुराईएको  थियो

विनासकारी भूकम्प पश्चात खोज तथा उधर : २०७२ साल बैशक १२,१३,२९ गते गएको विनासकारी भूकम्प र त्य्स्पहिका प्राकम्फारू को कारण ले सिर्जना भएको विसं परीस्थितिमा आफ्नो मातहतमा रहेका लोदर दोगेर येक्साभेटर, क्रेन लिफ्ट लगायतका यान्त्रिक उपकरन्हारू तथा द्क्ष जनासक्तीको पूर्ण परीचालन गरी ब्यापक खोज उधर तथा राहात वितरण कार्य गरेको थियो विनासकारी भूकम्प पश्चात घर हरु सुरक्षित रुपमा भत्काउने र भग्ना वषेस व्यवस्थापन गर्ने  कार्यमा पनि यस कार्यालयले उलेखनीय भूमिका निर्वाह गर्यो .

विमानस्थल सुचारु : २०७१ फागुन २० गते तर्किस  एयरलईन्स को बिमान दुर्घटना हुदा यस डिभिजनबाट बिमान दुर्घटना हुदा यस डिभिजनबाट क्रेन र ट्रांस्पोतार्को सहायताले उत्त बिमान रंवेबात हटाई केहि दिन बन्द हुन पुगेको अन्तरास्ट्रिय उडान सुचारु गर्न भूमिका निर्वाह गरीएको थियो

जुरे पहिरोपस्चात खोज तथा उद्धार : २०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहिरो जादा सयौ घरहरु पुरीई सुनकोशी नदि नै थुनिएको अवस्थामा यस डिभिजन बात विभिन्न उपकरन्हारू तथा अपरेटर हरु खाती उधर कार्य गर्ने तथा सुखोशी नदि खुलाउने कार्यमा समेत भूमिका निर्वाह गरीएको थियो  साथै उक्त्त समयमा ठप्प बानीको सुनकोशी पोवर हौस संचालन गर्न पनि उलेखनीय सहयोग गरीएको थियो

फोहर मैला व्यवस्थापन : गत बर्स काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापन  गर्ने सिसडोल दुम्पिंग साईटमा महानगरपालिकाका ईक्विप्मेंट जलाई फोहर मैला व्यवस्थापन व्यवधान खादा हुदा यस डिभिजन ले आफ्ना उप्करन्हारू प्रयोग गरी फोहर मैला ब्यवस्थापनमा सहयोग रईएको थियो

भूकम्प पश्चात बन्द रहेका बार बिसे (तातोपानी व्तारे  राम्चे धुन्चे स्यपुर्बेसी रसुवागढी सडक राजमार्ग खुलाउन उलेखनीय भूमिका निर्बाह गरीदै आएको छ 

"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2017 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation