यस डिभिजन सडक कार्यालयको कार्य क्षेत्र भित्र चौखुट्टे - साँफे २६ कि. मि., साँफे - मंगलसेन ३९ कि. मि., र साँफे - मार्तडी सडक २९.३ कि. मि. सडक कालोपत्रे भएकोले यसलाई यथास्थितिमा राख्न नियमित , पटके , आवधिक , बिशेष तथा आकस्मिक मर्मत कार्य गर्ने |
सेवाहरुको विवरण :
नागरिक बडापत्रमा उल्लेख भए बमोजिम |
सेवा कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा :
नागरिक बडापत्रमा उल्लेख भए बमोजिम |
सेवा प्राप्त गर्....
ई. श्री लोमश उपाध्याय
मोबाइल नं : ९८४१४८१६६५
ईमेल : ulomas@gmail.com